Category: समाचार

मधेशमा पनि रेबिज खोप अभाव

सर्लाही, २८ साउन । देशभर रेबिजविरुद्धको खोप (एआरभी) अभाव देखिएको अवस्थामा मधेश प्रदेशका सरकारी स्वास्थ्य संस्थामा पनि यसको असर परेको छ । कुकुर, स्याल तथा अन्य रेबिज शंकास्पद जनावरले टोकेपछि…

आज दिउँसो मध्यम, राति धेरै भारी वर्षाको सम्भावना

सर्लाही, २८ साउन । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । दिउँसोभन्दा राति धेरै पानी पर्नेछ । दिउँसो मध्यमसम्म वर्षा हुँदा राति धेरै भारी वर्षाको पूर्वानुमान छ । राति…

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन निर्वाचन आयोगले बनायो दुई समिति

सर्लाही, २८ साउन । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई मताधिकार दिनका लागि कानुनी तथा सूचना प्रविधिको क्षेत्रमा गर्नुपर्ने सुधारबारे अध्ययन गर्न दुई अलग अलग समिति गठन गरेको छ । ती…

नेपालसहित दक्षिण एशियामा राजनीतिक उथलपुथलको मुख्य कारण रोजगार अभाव : आईएलओ

सर्लाही, २८ साउन । नेपाल, बङ्गलादेश र श्रीलङ्कामा भएका राजनीतिक उथलपुथल र सामाजिक असन्तोषको पछाडि रोजगारीको अभाव र मर्यादित कामको कमी मुख्य जिम्मेवार रहेको पाइएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन…

सर्लाहीमा स्रोत नखुलेको ५१ लाखभन्दा बढी रकमसहित एक जना पक्राउ

सर्लाही, २७ साउन । सर्लाहीमा स्रोत नखुलेको नेपाली रकमसहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट सर्लाहीको बयलबासतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडिबाट उनलाई नियन्त्रणमा…

अब ५२ जिल्लामा सहसचिव सीडीओ रहने

सर्लाही, २७ साउन । सरकारले ९ वटा पहाडी तथा हिमाली जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा उपसचिव खटाउने निर्णय गर्दै ९ जना सहसचिवको दरबन्दी कटौती गरेको छ । गृह मन्त्रालयको…

थाइल्यान्डबाट १८ किलो गाँजा बोकेर आएका दुई भारतीय समातिए

सर्लाही, २७ साउन । थाइल्यान्डदेखि १८ किलो गाँजा बोकेर आएका दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार छन् ।…

अब देशभरका सरकारी कार्यालयमा एकै प्रकारको निवेदन

सर्लाही, २७ साउन । सरकारले देशभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन मार्गदर्शन जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा…

धनुषा जिल्ला अदालत अगाडि मिटरब्याज पीडितद्वारा आत्मदाहको प्रयास

सर्लाही, २७ साउन । धनुषा जिल्ला अदालत अगाडि एक जना मिटरब्याज पीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन् । जनकपुरधाम उपमहानगरपालिका- ४ की फुलकुमारी रजकले आत्मदाहको प्रयास गरेकी हुन् । बुधबार…

बुटवल धागो कारखाना चलाउन ‘डिडिए’ रिपोर्टको तयारी

सर्लाही, २७ साउन । सरकारले हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याएर बुटवल धागो कारखानासमेत चलाउने तयारी गरेसँगै उद्योगीव्यवसायी उत्साही भएका छन् । तर उनीहरु यसअघिका सरकारलेजस्तै सस्तो प्रचारका लागि सुरुमा अनुगमर्न,…