अरविन्द केजरिवाललाई दिल्ली प्रहरीले पार्यो झ्याइँकुटी
भारत, २४ असाेज । आम आदमी पार्टी (आप) का संयोजक अरविन्द केजरिवाललाई पनि दिल्ली प्रहरीले पक्राउ गरेको छ । ककरोच जनता पार्टी (सीजेपी) आन्दोलनमा सहभागी हुन आफ्ना नेताहरूसँग दिल्लीस्थित जन्तरमन्तरतर्फ…
