Category: समाचार

नयाँ प्रधानमन्त्री आए पनि तीन दिनमा हुने कामका लागि तीन महिना धाउनुपरेको छ : आशिका तामाङ

सर्लाही, २७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सरकार परिवर्तन भए पनि मन्त्रालयको कार्यशैलीमा परिवर्तन नआउँदा धेरै समय खेर जाने गरेको गुनासो गरेका छन् । मंगलबारको…

इरान नाकाबन्दी तोड्न खोजेको भन्दै अमेरिकी सेनाले जहाजमा मिसाइल हान्यो

काठमाडौं, २७ साउन । इरानतर्फ जान खोजेको आरोपमा अमेरिकी सेनाले पानामा झण्डावाहक कार्गो जहाज ‘भेला नोभा’ माथि दुईवटा हेलफायर मिसाइल प्रहार गरेको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार जहाजले पटक–पटक…

सुदूरपश्चिम सरकारको काउण्टडाउनः आज दलको बैठक, भोलि मुख्यमन्त्रीको राजीनामा

सर्लाही, २७ साउन । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि पदबाट राजीनामा दिने तयारी गरेका छन् । अघिल्लो महिनाको ३१ गते सत्ता गठबन्धनमा रहेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि…

मन्त्रालयमा ‘एसीको हावा’ खाँदै बसेर देश भेट्न सकिँदैन : अध्यक्ष राई

सर्लाही, २६ साउन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकार नागरिकलाई सुरक्षा, न्याय, सेवा सुविधा र अवसर दिन असफल भएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै…

वर्षासँगै देशका ७ सडकखण्ड अवरुद्ध

सर्लाही, २६ साउन । वर्षा, पहिरो तथा नदी कटानका कारण देशका विभिन्न जिल्लाका ७ सडकखण्डमा यातायात अवरुद्ध भएको छ । प्रहरीका अनुसार काभ्रे–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर…

१५औँ महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि रोक्न माग गर्दै शशांकले लेखे पार्टीलाई पत्र

सर्लाही, २६ साउन । नेपाली कांग्रेस इतर समूहले आयोजना गर्ने राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीको १५औँ महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि र दीर्घकालीन निर्णयहरू तत्काल रोक्न माग गर्दै…

अमेरिकी मिडियाको रिपोर्ट : इरानको धम्कीपछि ट्रम्पलाई ट्रकभित्र लुकाएर विमान परिवर्तन गरियो

सर्लाही, २६ साउन । गत महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा सम्भावित इरानी धम्कीका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य रूपमा विमान परिवर्तन गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।…

रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता

सर्लाही, २६ साउन । रौतहटको लालबकैया नदीमा नुहाउन गएका तीन बालबालिका पानीमा डुबेर बेपत्ता भएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता…

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

सर्लाही, २६ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक आज मंगलबार अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने…

जाजरकोट भूकम्पबारे १ भदौसम्म सरकार जिम्मेवार नभए संसदमै धर्ना बस्ने सांसद बुढाको चेतावनी

सर्लाही, २६ साउन । नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढाले जाजारकोट भूकम्पले भत्किएका संरचनाको पुननिर्माणको लागि सरकारको ध्यानाकर्षण गराएका छन् । उनले आगामी १ भदौसम्ममा सरकार गैर जिम्मेवार भए संसदमा धर्ना…