Category: समाचार

हर्कको ‘कोर्रा हान्ने’ शब्दमा इन्दिरा रानाको आपत्ति

सर्लाही, २६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले प्रयोग गरेको ‘कोर्रा हान्ने’ भन्ने शब्दप्रति नियमापत्ति जनाएकी छन् ।…

इतर समूहको राष्ट्रिय भेलामा शेखर कोइराला सहभागी हुने

सर्लाही, २६ साउन । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला २९ साउनमा हुने इतर समूहको राष्ट्रिय भेलाको उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । उक्त भेला पार्टी विभाजन गर्ने भेला…

सामाजिक सञ्जालमा मानहानि र गाली-बेइज्जती गरे कानून लाग्ने सरकारको स्पष्टोक्ति

सर्लाही, २६ साउन । सरकारले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट कसैको प्रतिष्ठामा आँच पुर्‍याउने काम गर्न नहुने भन्दै कानूनी सजाय हुने स्पष्ट पारेको छ । कानून, न्याय तथा संसदीय मामिला…

ट्रेड युनियनको कब्जामा राष्ट्र बैंक, संगठनका सदस्य कर्मचारीभन्दा धेरै

सर्लाही, २६ साउन । सरकारले सरकारी कर्मचारी तथा शिक्षकलगायतका ट्रेड युनियन खारेजीको प्रक्रियामा लगे पनि वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र बैंक भने अझै पनि मजदुर संगठनको दबदबा कायमै छ ।…

लालबन्दीमा मुटुरोग सम्वन्धी विशेषज्ञ सेवा शुरु

सर्लाही, २४ साउन । सर्लाहीको लालबन्दी नगर अस्पतालमा शनिबारदेखि मुटुरोग सम्वन्धी विशेषज्ञ सेवा शुभारम्भ गरिएको छ । लालबन्दी नगरपालिका, नगर अस्पताल र नेपाल हृदय रोग प्रतिष्ठान सर्लाही शाखाको समन्वयमा मुटुरोग…

आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने अनुमान

सर्लाही, २४ साउन । अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गए राति काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा…

मुलुकलाई समृद्धिको दिशामा अग्रगामी निकास दिन मोर्चा बनाएका हौं : उपेन्द्र यादव

सर्लाही, २३ साउन । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राज्यका शक्तिहरू एकै ठाउँमा केन्द्रित हुँदा मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद मौलाएको टिप्पणी गरेका छन् । शनिबार…

महाधिवेशन प्रक्रिया अगाडि बढ्छ, रोकिँदैन : गगन थापा

सर्लाही, २३ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय समितिको बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताएका छन् । स्वर्गीय श्यामबहादुर कार्कीको १९औँ स्मृति दिवसमा आज भक्तपुरमा आयोजित रक्तदान कार्यक्रममा…

सिन्धुलीमा हाइस दुर्घटना हुँदा चार जना घाइते, दुई जनाको अवस्था गम्भीर

सर्लाही, २३ साउन । सिन्धुली गोलन्जोर गाउँपालिका–५ छब्बिसस्थित बीपी राजमार्गमा हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन्। मोरङबाट काठमाडौं जाँदै गरेको बा.५ ख ५९८४ नम्बरको हाइसको ब्रेक फेल भई…

काठमाडौंमा ‘जमजम ब्रदर्स’, ‘जमजम पफ्र्युम्स नेपाल’को उद्घाटन

सर्लाही, २३ साउन । सामाजिक सञ्जालमा चर्चित ‘जमजम ब्रदर्स’ अर्थात् मुहम्मद शकुर र अब्दुल गफुरले नेपालमा आफ्नो व्यवसाय विस्तार गरेका छन् । शनिबार उनीहरूले काठमाडौंको सुन्धारास्थित सिभिल मलमा ‘जमजम पफ्र्युम्स…