मेरो नाम जोडेर बाँडिएका सूची आधिकारिक होइनन् : गगन थापा
सर्लाही, २३ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर उम्मेदवारहरूको सूची प्रचार गरिएको भन्दै त्यसलाई आधिकारिक नमान्न आग्रह गरेका छन् । पार्टीमा कुनै…
