मासु जाँच नियमावली नयाँ मस्यौदा : वधअघि पशुलाई १२ घण्टा अनिवार्य विश्राम
सर्लाही, २१ असोज । कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘पशु वधशाला र मासु जाँच (दोस्रो संशोधन) नियमावली २०५७’ को मस्यौदा सार्वजनिक गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै विधायन ऐन…
