सर्लाही, ३१ जेठ । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् ।

यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन जना उम्मेदवारलाई पराजित गर्दै अर्याल निर्वाचित भएका हुन् ।

निर्वाचित अर्यालले र डा. लामिछानेले ४१४ मत पाए ।

अर्याल निवर्तमान समितिमा प्रवक्ता थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *