निर्वाचन प्रहरीको कपडा खरिदसम्बन्धी अध्ययन गर्न संसदीय समिति गठन
सर्लाही, १६ असाेज । निर्वाचन प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणमा अध्ययन गर्न संसद्को सार्वजनिक लेखा समितिले अध्ययन समिति गठन गरेको छ । शुक्रबार बसेको लेखा समितिको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी…
