Category: मधेस

धनुषा-३ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार नै रास्वपा प्रवेश

सर्लाही, २८ माघ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष तथा उम्मेदवार राजीव झा रास्वपा प्रवेश गरेका छन् । धनुषा क्षेत्र नम्बर ३ का राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार झा…

राष्ट्रिय मुक्ति पार्टी नेपालको घोषणापत्र सार्वजनिक

सर्लाही, २८ माघ । राष्ट्रिय मुक्ति पार्टी, नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र महतोले ‘स्वदेशवादीको आह्वान, जाँतो…

राष्ट्रिय मुक्ति पार्टी नेपालको घोषणापत्र सार्वजनिक

सर्लाही, २८ माघ । राष्ट्रिय मुक्ति पार्टी, नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र महतोले ‘स्वदेशवादीको आह्वान, जाँतो…

गोली बेइज्जती मुद्दामा डा. अमरेशलाई सफाई

सर्लाही, २७ माघ । गोली बेइज्जती मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. अमरेश कुमार सिंहले सफाई पाएको छ । २०७९ साल देखि गाली बेइज्जती मुद्दामा सफाई पाएपछि डा. सिंहले सामाजिक…

वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने ४ पक्राउ

सर्लाही, २७ माघ । जिल्ला प्रहरी कार्यालयले वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले…

अवैध गोदाममा छापा हान्दा तस्करको आक्रमण, ३ सशस्त्र प्रहरी घाइते

सर्लाही, २६ माघ । वीरगञ्जमा अवैध रुपमा सञ्चालन गरिएको गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्। वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा…

मिथिला माध्यमिकी परिक्रमा रुटमा मासु–मदिरा प्रतिबन्ध

सर्लाही, २६ माघ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले मिथिला माध्यमिकी परिक्रमाको रुट तथा पडावस्थल आसपासका क्षेत्रमा मासु तथा मदिराजन्य पदार्थको बिक्री, वितरण र सेवनमा रोक लगाएको छ । परिक्रमालाई मर्यादित,…

सिरहाको सहजा खोलामा पुल निर्माण अलपत्र, स्थानीय आन्दोलित

सर्लाही, २६ माघ । हुलाकी राजमार्ग अन्तर्गत सिरहाको औरही गाउँपालिका–४ स्थित सहजा खोलामा अलपत्र परेको पुल तत्काल निर्माणको माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् । पुल नहुँदा बारम्बार दुर्घटना भई…

सर्लाहीका एक महिला CIB असई हुँ भन्दै ठगी गर्ने महिला पक्राउ

सर्लाही, २६ माघ । आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को असई भएको बताउँदै सर्वसाधारणलाई झुक्याएर ठगी गर्दै आएकी एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सर्लाही जिल्ला बरहथवा नगरपालिका–६…

मधेश सरकारले ईन्धन, तालिम, भ्रमणसहित विभिन्न शिर्षकमा खर्च कटौती गर्न परिपत्र 

सर्लाही, २५ माघ । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक खर्च कटौतीसम्बन्धी कडा निर्देशन जारी गरेको छ । प्रदेश सरकारअन्तर्गतका सबै मन्त्रालय, निकाय, कार्यालय तथा मातहतका संस्थालाई…