नागढुंगा सुरुङमार्ग सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिइने
सर्लाही, १७ कार्त्तिक । नेपालको पहिलो आधुनिक ‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्ग सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिइने भएको छ । सडक विभागअन्तर्गतको नागढुंगा सुरुङ निर्माण आयोजनाले सेवाप्रदायक कम्पनी छनोट गर्न आइतबार अन्तर्राष्ट्रिय बोलपत्र…
