Category: समाचार

मौद्रिक नीति सार्वजनिक गर्न राष्ट्र बैंकको बोर्ड बैठक बस्दै, चालु वर्षको समीक्षा जारी

सर्लाही, २३ असार । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेको छ । मौद्रिक नीतिका लागि अहिले राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) को बैठक…

मौसमविद् भन्छन्– मधेश र लुम्बिनी प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेन

सर्लाही, २३ असार । जल तथा मौसम विज्ञान विभागले मधेश र लुम्बिनी प्रदेशका केही भू–भागमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ । विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मधेश र लुम्बिनी…

बहसपत्र कार्यदलले संविधान पुनर्लेखन गर्न खोजेको भन्दै नेकपासहित तीन दलको विरोध

सर्लाही, २३ असार । तीन राजनीतिक दलहरूले सरकारद्वारा गठित ‘संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने कार्यदल’को कार्यशैली र क्षेत्राधिकारमाथि गम्भीर प्रश्न उठाउँदै हालको प्रक्रियामा सहभागी नहुने चेतावनी दिएका छन् ।…

एसईई पुरक परीक्षाको नतिजा प्रकाशित

सर्लाही, २३ असार । राष्ट्रिय परीक्षा बोर्डले असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को पुरक परीक्षाको नतिजा प्रकाशित गरेको छ ।…

आजै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

सर्लाही, २३ असार । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। अहिले व्यवस्थापन समितिको बैठक बसिरहेको एक कार्यकारी निर्देशकले जानकारी दिए। सो…

खाना नदिएको भन्दै होल्डिङ सेन्टरका सुकुमवासीहरू विरोधमा

सर्लाही, २३ असार । सरकारले खानाको व्यवस्था नगरेपछि खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रका सुकुमवासीहरूमा विरोधमा उत्रिएका छन् । सोमबार बेलुकादेखि आफूहरूले खाना नपाएको त्यहाँ बसेका सुकुमवासीहरू बताएका छन् ।…

खेलपछि थप्पड हान्नुपर्ने भनेकी पाराग्वेकी सिनेटर अमारिल्लालाई एम्बाप्पेको जवाफ–घृणित महिला

काठमाडौं, २३ असार । फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पे र फ्रान्स फुटबल महासंघले विश्वकपबाट पाराग्वे बाहिरिएपछि एम्बाप्पेमाथि रंगभेदी टिप्पणी गर्ने पाराग्वेकी सिनेटर सेलेस्टे अमारिल्लाविरुद्ध कडा प्रतिक्रिया दिएका छन् । फ्रान्स…

ट्रम्पको टिप्पणीपछि रेफ्रीको पक्षमा उभियो फिफा, बोलोगनलाई रातो कार्ड दिने क्लाउसको प्रशंसा

काठमाडौं, २३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलीयन रेफ्री राफाएल क्लाउसको निष्पक्षतामाथि प्रश्न उठाएपछि फिफाले उनको खुलेर समर्थन गरेको छ । अमेरिकी स्ट्राइकर फोलारिन बालोगनलाई विश्वकपको राउन्ड अफ ३२…

सिरहामा १४ लाख बढी मूल्यका अवैध सामान बरामद

सर्लाही, २३ असार । सिरहाका विभिन्न सीमा नाकाबाट भन्सार छलीका १४ लाख बढीको सामान बरामद भएका छन् । भारतबाट नेपालतर्फ ल्याउँदै गरेका र भारततर्फ पठाउँदै गरेको १४ लाख ३ हजार…

सप्तरीमा श्रीमतीको हत्या आरोपमा ७ वर्षपछि श्रीमान् पक्राउ

सर्लाही, २३ असार । सप्तरीको बोदेवर्साइन नगरपालिकाबाट प्रहरीले एकजना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने बोदेबरसाईन नगरपालिका वडानम्बर-४ सिल्हटका २५ वर्षीय रुन्जे सदाय रहेका छन् । प्रतिवादी सादयले आफ्नै…