छनोट प्रतियोगिताको उपाधि जितेमा प्रत्येक क्रिकेट खेलाडीले जनही १९ लाख ५० हजार पाउने
सर्लाही, ३० असाेज । नेपालले ओमानमा जारी टी–२० विश्वकप छनोट प्रतियोगिता खेलिरहेको छ । प्रतियोगिताको तालिकाको शीर्ष स्थानमा रहेको नेपालले उपाधि जितेमा प्रत्येक खेलाडीले १९ लाख ५० हजार रुपैयाँ पाउनेछन्…
