Category: समाचार

मुस्लिम देशहरुलाई एकजुट हुन इरानको अपील

सर्लाही, २३ साउन । इरानले मुस्लिम र खाडी क्षेत्रका देशहरुसँग एकजुटताको अपील गरेको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘इरानको शक्तिशाली सेनाले विश्वसका सबैभन्दा महँगा…

देशभर ५० हजारभन्दा बढी अस्थायी करार र ज्यालादारीका कर्मचारी

सर्लाही, २३ साउन । संघीय सरकारी निकायमा कार्यरत करारका कर्मचारीको व्यवस्थापनबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको छ । करारका कर्मचारीको व्यवस्थापन पेचिलो बनेपछि यसबारे अध्ययन गर्न भूमि व्यवस्था, सहकारी, संघीय…

आज राति यी स्थानमा हुन सक्छ ठुलो वर्षा

सर्लाही, २३ साउन । हाल बागमती प्रदेशका थोरै स्थान तथा कोसी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम महाशाखाले आज…

प्रदेशका २४ वटा विद्यालयलाई नमूना बनाइने

सर्लाही, २३ साउन । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित प्रदेशका २४ वटा विद्यालयलाई नमूना विद्यालयका रूपमा विकास गर्ने अभियान मधेश प्रदेश सरकारले सुरु गरेको छ । प्रत्येक जिल्लाबाट…

मुख्यमन्त्री कार्यालय परिसरबाटै अब दुध बिक्री गर्ने

सर्लाही, २३ साउन । मधेश प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्ना दुग्धजन्य उत्पादन बिक्रीवितरण गर्ने स्टल सञ्चालनमा ल्याउने तयारी गरेको छ । डीडीसीको दुग्ध…

शिक्षा मन्त्रालयमा उच्च शिक्षा नीति कार्यशालाको पहिलो सत्र सम्पन्न

सर्लाही, २३ साउन । शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘विश्वविद्यालय संकाय भर्ना, विकास र पदोन्नतिः मिशन पङ्क्तिबद्धता, प्रोत्साहन र प्रभाव’ विषयक कार्यशालाको पहिलो सत्र सम्पन्न भएको छ । संहदरबारस्थित मन्त्रालयमा…

ढिलो होला तर, गलत हुँदैन नआत्तिनुहोस् : प्रधानमन्त्री शाह

सर्लाही, २३ साउन । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लाग्ने बताएका छन् । शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले ढिलो होला तर गलत नहुने बताएका हुन् ।…

‘खेतमा हुनुपर्ने बेला भारतको जेलमा परें’

सर्लाही, २३ साउन । मल लिन भारत गएका सर्लाही बलराका दुई किसान ३८ दिनको भारतीय जेल बसाइपछि शुक्रबार रिहा भएका छन् । सीतामढी जिल्लाकाे व्यवहार अदालतले धरौटीमा छाड्न आदेश दिएपछि…

नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा

सर्लाही, २२ साउन । नेपाल औषधि लिमिटेड २५ वर्षपछि फेरि नाफामा फर्किएको छ । आर्थिक वर्ष २०८१/८२ मा १० करोड रुपैयाँभन्दा बढी घाटामा रहेको संस्था आर्थिक वर्ष २०८२/८३ मा भने…

बुलेट र डुक मोटरसाइकल चोर्ने ६ युवक पक्राउ

सर्लाही, २२ साउन । काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुबाट बुलेट र डुक मोटरसाइकल चोरी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले मोटरसाइकलसहित ६…