Category: अन्तराष्ट्रिय-समाचार

स्ट्रेट अफ होर्मुजनजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी

काठमाण्डाैं, २२ भदाै । इरानले स्ट्रेट अफ होर्मुजहुँदै आवतजावत गर्न खोज्ने पानीजहाजलाई लक्षित गर्दै होर्मुजबाहिर नयाँ निषेधित क्षेत्र घोषणा गर्ने तयारी गरेको जनाएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का…

युद्धको खर्च जुटाउने नयाँ उपाय : पोर्नलाई कानुनी मान्यता दिएर कर लगाउँदै युक्रेन

काठमाडौं, २२ भदाै । रुससँगको निरन्तर युद्धका बीच युक्रेन सरकारले देशमा भइरहेको एडल्ट कन्टेन्ट (पोर्न) व्यवसायलाई कानुनी दायरामा ल्याएर कर लगाउने तयारी गरेको छ । अमेरिकी पत्रिका द वाल स्ट्रिट…

इन्डोनेसियामा भयानक ज्वालामुखी विस्फोट, १ लाख ७० हजार यात्रु प्रभावित

काठमाण्डाै, २२ भदाै । इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलमा करिब १ लाख ७० हजार यात्रु प्रभावित भएका छन् । यी विमानस्थलबाट हुने उडानहरू हाल अस्थायी रूपमा रोकिएका छन् ।…

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

काठमाण्डाै, २१ भदाै । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि आक्रमण नगर्न आदेश दिएका छन् । यो कदम अमेरिकी दूत स्टिभ विट्कफ र जारेड कुश्नरसँगको सम्पर्क तयारीसँग जोडिएको…

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाको जकार्ता विमानस्थलमा उडान स्थगित

काठमाण्डाै, २१ भदाै । इन्डोनेसियाको अनाक क्राकाटाउमा ज्वालामुखी विस्फोटपछि राजधानी जकार्तामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान केही समय सबै उडान स्थगित गरिएको छ । इन्डोनेसियाको भूगर्भीय निकायका अनुसार हिजोदेखि गतिविधि…

लण्डनमा पहिलोपटक चालकविहीन रोबोट्याक्सी सेवा शुरु

सर्लाही, १९ भदाै । लन्डनमा बेलायतकै पहिलो स्वचालित रोबोट्याक्सी सेवा शुरु भएको छ । अमेरिकी प्रविधि कम्पनी उबरले चालकविहीन प्रविधिमा आधारित मिनिक्याब सेवा परीक्षणका रूपमा सञ्चालनमा ल्याएको हो । अहिले…

ड्रोन तस्वीरसहित चिनियाँ जलस्रोत मन्त्रालयले भन्यो- हिमचट्टान अझै भत्किने जोखिम छ

सर्लाही, १६ भदाै । नेपालको छोचेन खोलामा बनेको इम्प्याक्ट क्रेटर अर्थात् प्रभाव क्षेत्र वा खाडल वरपर रहेका हिमचट्टानहरू अझै पनि भत्किने जोखिममा रहेकाले यसले ठूलो सम्भावित खतरा निम्त्याउन सक्ने चीनको…

केरुङबाट १७६ कन्टेनर कोरला नाका पठाइँदै 

सर्लाही, १६ भदाै । नेपाल ल्याउने सामान बोकेका तथा केरुङमा रहेका करिब १७६ कन्टेनरलाई मुस्ताङस्थित कोरला नाकाबाट पठाउने प्रयास भएको छ । ‘त्यहाँ लोड हुन बाँकी र लोड भइसकेका गरी जम्मा…

अमेरिकी हिरासतबाट पूर्वराष्ट्रपति निकोलस मादुरोको पहिलो तस्बिर सार्वजनिक

काठमाडौं, १५ भदाै । भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरोले आफू अमेरिकाको हिरासत केन्द्रमा रहेको देखिने दुईवटा तस्बिर सार्वजनिक गरेका छन् । गत जनवरीमा अपहरण गरेर अमेरिका लगिएपछि हिरासतमा रहेका मादुरोले पहिलोपटक…

रसुवागढी–केरुङ सडकमा क्षति पुगेपछि कोरला नाकाबाट सामान आउँदै

काठमाण्डौ, १५ भदाै । रसुवागढी–केरुङबाट आयात गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकाबाट आउन थालेका छन् । नेपाल–चीनबीचको (रसुवागढी-केरुङ) नाका विनाशकारी बाढीका कारण पूर्ण रुपमा क्षति भएसँगै कोरलानाकाबाट मालवस्तु र…