Category: प्रदेश

यातायात व्यवस्था कार्यालय ६ महिनामा १ लाख ७६ हजार सवारी अनुमति पत्र वितरण गरिने

सर्लाही, ११ बैशाख । यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका एक लाख ७६ हजार २५० थान सवारी अनुमति पत्र (लाइसेन्स) छ महिनाभित्र वितरण सक्ने योजना बनाएको छ ।…

विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

सर्लाही, १० बैशाख । सरकारले सरकारी कार्यालयहरूमा अनिवार्य रूपमा विद्युतीय हाजिरी गर्न निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार मन्त्रालय, विभाग, कार्यालय, निकाय र स्थानीय तहहरूलाई परिपत्र…

तीर्थयात्री बोकेर स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, एकको मृत्यु, २१ जना घाइते

सर्लाही, १० बैशाख । प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । भिङ्ग्रीबाट स्वर्गद्वारी तर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको…

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ४६ लाखको वैदेशिक व्यापार, पोखरामा शून्य

सर्लाही, १० बैशाख । नेपालका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश उडान नहुँदा वैदेशिक व्यापार समेत नगन्य भएको तथ्यांकले देखाएको छ । भन्सार विभागका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक…

आईजीपी भन्छन्- सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा साइबर अपराध रोक्न प्रहरीलाई सकस

सर्लाही, १० बैशाख । नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले नेपालमा साइबर अपराधका घटना तीव्र बढेको बताएका छन् । मोबाइल र इन्टरनेट प्रयोगकर्तासँगै पछिल्ला दिनमा साइबर बुलिङका घटना पनि बढिरहेको उनको…

रविको मुद्दा ‘क’ मा पारेपछि वरिष्ठ अधिवक्ताले उठाए प्रश्न, सरकारी वकिलले गराए सुनुवाइ स्थगन

सर्लाही, १० बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको अभियोग संशोधनको निर्णय विरुद्ध परेको रिट निवदनको सुनुवाइ महान्यायाधिवक्ता कार्यालयबाट स्थगित गराइएको छ । बिहीबार न्यायाधीशहरू नृपध्वज निरौला, नित्यानन्द…

गृहमा फेरि फर्केलान् सुधन ? छानबिनपछि ‘क्लीनचिट’ लिएर आउने दाबी

सर्लाही, १० बैशाख । सुधन गुरुङले गृहमन्त्रीबाट राजीनमा दिएपछि उनको ठाउँमा को आउँछ भन्ने चर्चा अहिले व्याप्त छ । सामाजिक सञ्जालमा विभिन्न नामहरुबारे अड्कलबाजी पनि भइरहेका छन् । यद्यपि, प्रधानमन्त्री…

सरकारी निकायका सफ्टवेयर तथा सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन

सर्लाही, १० बैशाख । सरकारले सरकारी निकायमा भएका सफ्टवेयर तथा सूचना प्रविधि सम्बन्धी विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा…

कर्मचारीको विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

सर्लाही, १० बैशाख । सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्न निर्देशन दिएको छ। शाखा अधिकृत पिताम्बर सारुले मन्त्रालय/विभाग/कार्यालय/निकाय,स्थानीय तहहरुलाई सर्कूलर जारी गर्दै कर्मचारीहरूको उपस्थितिको अभिलेखिकरणका लागि…

सरकारी फाइल रोकियो ? ११११ मा फोन गरेर गुनासो टिपाउनुहोस्

सर्लाही, १० बैशाख । सरकारले सञ्चालन गरेको ‘शून्य बाँकी फाइल सप्ताह’ (Zero Pending File Week) को अवधिमा पनि फछ्र्यौट हुन नसकेका सरकारी फाइलहरूको बारेमा अब नागरिकले सिधै ‘हेलो सरकार’ को…